हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्