अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर
रातोपाटी
·
·
१४ मिनेट अगाडि
नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्