दरौँदीको खोँचमा फसेका युवकको उद्धार
रातोपाटी
·
·
५ घण्टा अगाडि
काठमाडौँ । गोरखाको दरौँदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडे घर भएका सोनम गुरुङ बिहान देखि खोँचमा फसेका थिए । उनलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्