सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

तस्बिरमा हेर्नुहोस् चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

रातोपाटी · · ५२ मिनेट अगाडि

काठमाडौँ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका छन्। काठमाडौँतर्फ प्रस्थान गर्न लागेका सवारी साधन राजमार्गअन्तर्गत कृष्णभीरसहित विभिन्न स्थानमा पहिरो खसेपछि र आवागमनमा रोक लागेपछि कुरिनटारमा रोकिएका हुन्।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com