रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी सम्पर्कविहीन
नेपाल न्युज
·
·
२१ मिनेट अगाडि
रसुवा।भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीमा परी ठूलो संख्यामा विद्यार्थी र अभिभावक सम्पर्कविहीन भएका छन्। सयौंको संख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा परेका छन्। बाढीपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययन…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्