महिला स्वास्थ्य : ३० वर्ष कटेपछि नछुटाउनुहोस् यी स्वास्थ्य परीक्षण
रातोपाटी
·
·
५९ मिनेट अगाडि
काठमाडौँ । उमेर बढ्दै जाँदा महिलाहरूको शरीरमा विभिन्न किसिमका परिवर्तनहरू आउन थाल्छन्। विशेष गरी ३० वर्षको उमेरपछि महिलाहरू आफ्नो स्वास्थ्यप्रति बढी सजग हुन जरुरी छ। यद्यपि, हरेक महिलाले हरेक वर्ष सबै प्रकारका परीक्षणहरू गराउनुपर्छ भन्ने यसको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्