१२ वटा बैंकिङ कसुरको मुद्दामा फरार प्रतिवादी पक्राउ, ८ करोड ४२ लाख बिगो
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भएका ४८ वर्षीय शेरबहादुर मगर रहेका छन्। काठमाडौं महानगरपालिका–३२ बस्दै आएका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मगरविरूद्ध बैंकिङ कसुर मुद्दामा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्