एसियन गेम्स क्रिकेट : अफगानिस्तानलाई नेपालले १०२ रनमै रोक्यो, कुशल भुर्तेलको उत्कृष्ट बलिङ
सेतोपाटी
·
·
एक घण्टा अगाडि
जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०२ रनमै रोकेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्