एसियन गेम्स पुरुष क्रिकेटमा अफगानिस्तानले जापानलाई हरायो
अनलाइनखबर
·
·
५२ मिनेट अगाडि
८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको हो । १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो । जापानका लागि रियो साकुरानो थोमसले सर्वाधिक २३ रन बनाए । बेन्जामिन इटो डेभिसले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्