एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । जबाफी ब्याटिङमा नेपालले १७.३ ओभरमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्