नेपाली फुटबल : मैदानभन्दा बाहिरको लडाइँले खेल र खेलाडीको भविष्य अन्धकार
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाली फुटबल अहिले मैदानमा भन्दा मैदानबाहिरको विवादमा बढी अल्झिएको छ । राष्ट्रिय टोलीका खेलाडी अभ्यास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रतीक्षामा छन् । युवा खेलाडीको तयारी प्रभावित छ । एन्फा एकेडेमीका बालबालिकाको दैनिक व्यवस्थापनमा समस्या
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्