महिला कबड्डीमा नेपाललाई कास्य, एसियाडमा दोस्रो पदक
रातोपाटी
·
·
३८ मिनेट अगाडि
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले दोस्रो पदक पक्का गरेको छ । महिला कबड्डी टोलीले शुक्रबार सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कास्य पदकमा चित्त बुझाएको हो । टोकाइ सिटिजन जिम्नेजियममा भएको सेमिफाइनलमा नेपाल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्