महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य
अनलाइनखबर
·
·
५० मिनेट अगाडि
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो । नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्