वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमानपछि सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्