नेपाल कानुन आयोग ऐन संशोधन विधेयकमा किन उठिरहेछ प्रश्न ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपालको कानुनलाई समयानुकूल परिमार्जन गर्न, नयाँ कानुनको मस्यौदा तयार पार्न तथा कानुनसम्बन्धी अध्ययन–अनुसन्धान गर्न स्थापित विशेषज्ञ निकाय ‘नेपाल कानुन आयोग’को नेतृत्व राजनीतिक व्यक्तिको मातहत लैजाने गरी सरकारले प्रक्रिया बढाएको छ । कानुन, न्याय तथा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्