एनएमबि बैंक र इसिमोडबिच दिगो विकासका लागि सहकार्य
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बिच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नेपालमा हरित वित्त (ग्रीन फाइनान्सिङ) क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले विज्ञानमा आधारित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्