सार्वजनिक बिदामा समेत उपत्यका नछाड्न सशस्त्र प्रहरीका कर्मचारीलाई निर्देशन
रातोपाटी
·
·
४३ मिनेट अगाडि
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ। हालको मौसम तथा सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रधान कार्यालयमा कार्यरत स्ट्यान्डबाई ड्युटीबाहेकका कर्मचारीलाई समेत उपत्यका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्