सिन्धुपाल्चोकका राजमार्गमा रात्रिकालीन सवारी बन्द
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले रात्रिकालीन सवारी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्