अध्यक्ष ओलीलाई बिदा गर्ने प्रस्ताव केन्द्रीय कमिटीले मानेन : योगेश भट्टराई
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्वबाट बिदा लिनुपर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्। बिहीबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्