सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

'बिहीवारदेखि भारी वर्षा हुने पूर्वानुमान'ले उब्जाएको चिन्ता, के भन्छन् सम्बन्धित निकाय र मौसमविद्?

बीबीसी नेपाली · · ३ दिन अगाडि

मौसमविद्हरूले बङ्गालको खाडीमा विकास हुने क्रममा रहेको एउटा मौसमी अवस्थाको प्रभाव नेपालसम्म आइपुग्ने र त्यो पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्।

बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
bbc.com