पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं । पर्यटन विभागले असोज ८ देखि १२ गतेसम्म पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्। भारी वर्षाका कारण
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्