कांग्रेस भरतपुरको सभापतिमा न्यौपाने निर्वाचित
रातोपाटी
·
·
५ घण्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा बुद्दिकान्त न्यौपाने निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा न्यौपानेले निकटतम प्रतिद्वन्द्वी ज्योती प्रसाद कँडेललाई पराजित गरेका हुन् । न्यौपानेले ६६८ मत प्राप्त गर्दै चुनाव जितेका हुने भने उनका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्