स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन
रातोपाटी
·
·
एक दिन अगाडि
चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले मंगलबार भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग संवाद गरेका थिए। पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्