‘फुर्केखोला’मा पुल निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग
रातोपाटी
·
·
७ घण्टा अगाडि
धादिङ । धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत विच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् । धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डले फुर्केखोलामा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्