सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

तिब्बतसँग जोडिएको टेताङ्छे : बाढीले त छोएन, चुल्हो बल्न छोड्यो

अनलाइनखबर · · एक दिन अगाडि

१० भदौको विनाशकारी बाढीले सडक सञ्जाल टुटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका ५ वटै वडामा खाद्यान्न अभाव भएको छ । पैसा भएर पनि खाद्यान्न किन्न नपाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा छन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com