नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि १५ समिति गठन
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउने उद्देश्यले केन्द्रीय निर्देशन समितिसहित १५ वटा विभिन्न समितिहरू गठन गरेको छ। भदौ १ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार महाधिवेशनको प्रक्रियालाई सुचारु गर्न र आवश्यक व्यवस्थापनका लागि अन्य समितिहरू गठन
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्