अविरल वर्षाले उखु खेतीमा क्षति
रातोपाटी
·
·
एक घण्टा अगाडि
सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो । हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्