सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
रातोपाटी
·
·
३६ मिनेट अगाडि
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ। कार्यालय प्रमुख
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्