जोगबुडामा बाढी आएपछि पटराखल्लाका ९ परिवार सुरक्षित स्थानमा सारियो
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, कञ्चनपुर । मौसम तथा पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कञ्चनपुरमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । अहिले कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाका केही स्थानमा वर्षा भइरहेको छ । महाकाली नदीमा पानीको बहाव ३४ हजार क्युसेक मात्रै रहेको जिल्ला प्रहरी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्