सीलाई ह्वाइट हाउसमा ट्रम्पको अभूतपूर्व स्वागतबारे के भन्छन् विश्लेषक ?
अनलाइनखबर
·
·
४९ मिनेट अगाडि
सीका लागि गरिएको भव्य स्वागतमा २१ तोपको सलामी, १०० फिट लामो रातो कार्पेट, २१ जनाको सम्मान गार्ड र दुईवटा बी–१ ल्यान्सर बमवर्षक विमानको उडान (फ्लाइओभर) समावेश थियो । कूटनीतिक शिष्टाचारमा गरिएको यो ठूलो परिवर्तनलाई विश्लेषकहरूले अभूतपूर्व प्रदर्शनका रूपमा हेरेका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्