सिङ्गापुरको वित्तीय क्षेत्रमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौं । सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले बिहीबार उक्त जानकारी दिएका हुन् । ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्