महाधिवेशनबाट कांग्रेसको पार्टी संरचनामा प्रवेश गर्दैछन् १६ हजार युवा
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसले गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गरेर युवाको प्रतिनिधित्व अनिवार्य बनाएको छ । विधानमा वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म युवाको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्