नेतन्याहुको संयुक्त राष्ट्रसंघ भ्रमणविरुद्ध न्युयोर्कमा प्रदर्शन, १०३ जना पक्राउ
रातोपाटी
·
·
५३ मिनेट अगाडि
न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिरहेका बेला न्युयोर्कमा उनको भ्रमणविरुद्ध विभिन्न प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरूले गाजामा इजरायलको युद्धका लागि जवाफदेहिता माग्दै अमेरिकाले इजरायललाई दिँदै आएको सैन्य सहयोग अन्त्य गर्न आह्वान
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्