नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा
रातोपाटी
·
·
२१ मिनेट अगाडि
नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् । छत्तिस वर्षीया ओलेना कालिनिचेन्को ५६ जनाको समूहमा थिइन्, जसमा अधिकांश युक्रेनी नागरिक थिए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्