लगातारको वर्षापछि बुटवल–पाल्पा सडक अवरुद्ध
रातोपाटी
·
·
५८ मिनेट अगाडि
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको छ । शुक्रबार सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको हाे । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्