पोखरा, घोराही, नेपालगन्ज र भैरहवामा भारी वर्षाको चेतावनी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार आज दिउँसो नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ। पोखरामा वर्षाको सम्भावना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्