काठमाडौं जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस
नेपाल न्युज
·
·
३८ मिनेट अगाडि
काठमाडौं। विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्। बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्। देशका विभिन्न भागबाट संघीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्