भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी हो : प्रधानमन्त्री
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्। भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्