प्रतिकूल मौसमका कारण उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुको भीड (तस्बिरहरू)
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रु थुप्रिएका छन्। पोखरा,भरतपुर र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्