प्रतिकुल मौसमबिच कहाँ कस्तो छ हवाई उडानको अवस्था?
रातोपाटी
·
·
५३ मिनेट अगाडि
काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण मौसम प्रतिकुल हुँदा हवाई उडानमा अवरोध सिर्जना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा जाने विमानको उडान अवरुद्ध तथा ढिलाइ भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्