एसियाड ब्याडमिन्टनमा क्षितिजको विजयी सुरुवात
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनमा नेपालका क्षितिज खनालले पुरुष एकलतर्फ विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पुरुष एकलको पहिलो चरणको खेलमा क्षितिजले मकाउका ची चोन पुईलाई २–० को सोझो सेटमा पराजित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्