सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

भोजपुरका किसानलाई ‘कालो सुन’ अलैँची टिप्न भ्याइनभ्याइ

नेपाल न्युज · · एक घण्टा अगाडि

भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ। भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ। परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com