‘केपी ओलीजस्तो युगपुरुषको पक्षमा उभिनु अपराध हो भने त्यो भोग्न तयार छु’
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपालको राजनीतिमा स्थानीय तहबाट खारिएर राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाउन सफल नेता हुन् मञ्जु भण्डारी । धरान उपमहानगरपालिकाको पूर्व उपप्रमुखका रूपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी भण्डारी हाल नेपाल एमालेको केन्द्रीय कमिटी सदस्य तथा सुनसरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्