सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

स्रोत अथाह, तर सधैं अनुदानमै निर्भर कर्णाली

नेपाल न्युज · · एक घण्टा अगाडि

सुर्खेत । कालीकोटको महाबै गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट बनाएको छ। तर पालिकाको कुल बजेटको ९९ प्रतिशतभन्दा बढी हिस्सा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर छ। गाउँपालिकाको बजेटमा संघीय सरकारले राजस्व बाँडफाँट, वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानबापत ३३ करोड ३९ लाख

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com