कर्णाली र नारायणी जलाधार क्षेत्रमा ‘रेड अलर्ट’, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह
रातोपाटी
·
·
७ घण्टा अगाडि
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी पाँच दिनसम्म देशभरका मुख्य नदी तथा साना खोलाहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। शाखाले बिहीबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्