सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

बिना भ्याट–प्यान लाखौँको कारोबार, विराटनगरमा ‘योनो मार्ट’ सिल; चिनियाँ नागरिक पक्राउ

नेपाल न्युज · · ३६ मिनेट अगाडि

विराटनगर । सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर विकासका नाममा वैदेशिक लगानी भित्र्याएर व्यावसायिक (बिजनेस) भिसामा नेपाल बसेका एक चिनियाँ नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विदेशी नागरिकका लागि कानुनतः प्रतिबन्धित खुद्रा व्यापारमा नेपाली नागरिकलाई ‘डमी’ बनाएर संलग्न रहेको आरोपमा मोरङ प्रशासनले चिनियाँ नागरिक जिङ्सियान सिएलाई नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलको भुइँतला…

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com