सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर · · एक घण्टा अगाडि

८ असोज, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा. प्र. ०२–०६० प ८३३२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ का २२ वर्षीय अनिश छुजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com