ट्राफिकलाई नम्र हुन सांसद गजुरेलको अनुरोध
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र समिति सदस्य माननीय धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेबीच भेट भएको छ । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनालाई लिएर उनीहरूबीच भेट र छलफल भएको हो । छलफलका क्रममा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्