बाढीपीडितको पुनःस्थापना र विपद् रोकथामसम्बन्धी पूर्व सूचना कार्ययोजना सार्वजनिक गर्न माग
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। नागरिक समाजका सदस्य तथा मानव अधिकारकर्मीहरूले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनःस्थापना तथा प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विस्तृत कार्ययोजना यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले २०८३ भदौ १० गते बिहान नेपालको लाङटाङ हिमालको लिरुङको उत्तरी मोहडामा हिमचट्टान फुटेपछि तिब्बतस्थित जिरोङ क्षेत्रको ल्हेन्दे खोलाबाट प्रारम्भ भई भोटेकोशी नदीमा आएको बाढीक…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्