सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्‌मा उठ्यो

अनलाइनखबर · · ५० मिनेट अगाडि

८ असोज, काठमाडौं । कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको विषयबारे संसद्मा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभामा यो विषय उठाएकी हुन् । भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको भन्दै उनले संसद्मा

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com

यो समाचार अरूले पनि दिएका छन्